हार्दिक बधाई ।
June 2, 2025

June 2, 2025
तिलोत्तमा नगरपालिका र तिलोत्तमा बुद्धिचाल संघ, तिलोत्तमा, रुपन्देहीको संयुक्त रुपमा आयोजना गरिएको प्रथम तिलोत्तमा मेयर बुद्धिचाल (चेस) प्रतियोगिता–२०८२ मा यस लुम्बिनी वर्ल्ड स्कुलबाट सहभागी भइ प्रथम स्थान प्राप्त गर्न सफल कक्षा-७ मा अध्ययनरत छात्र सार्थक श्रेष्ठलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना व्यक्त गर्दछौं ।