April 10, 2025
२०८२ सालका लागि सिमीत सिटमा नयाँ रजिस्ट्रेशन खुलेको जानकारी सम्बन्धमा।
यही वैशाख १० गतेदेखि कक्षा सुरु हुनेगरी लुम्बिनी वर्ल्ड स्कुल तिलोत्तमा-१३, मधवलिया, रूपन्देहीमा प्ले ग्रुपदेखि कक्षा नौ सम्म प्रि-रजिष्ट्रेशन खुलेको सहर्ष जानकारी गराउँदछौँ। हाम्रा विशेषताहरू:
* विद्यार्थीहरूको सर्वाङ्गिण विकास हुनेगरी पठनपाठनको व्यवस्था
* एक्काइसौँ शताब्दीको युग सुहाउँदो गरी पाठ्यक्रमका तत्त्वहरू समावेश गरिएको जस्तै:
. विद्यार्थीहरुको अपरिहार्य सिपबिकासको माध्यम कोडिंग कक्षा
. Design Thinking विधीद्वारा निर्देशीत Innovation द्वारा कक्षा, उद्यमशीलताको लागि प्रेरित
. आफ्नो संस्कार र संस्कृति सम्बन्धी विभिन्न शैक्षिक कार्यक्रमहरू
. Chinese भाषा कक्षा
. Public Speaking कक्षाहरु
. National Biodiversity Exploration कार्यक्रम
* विद्यार्थीहरूको सबल दुर्बल र व्यवहारगत पक्षहरूबारे अभिभावकलाई नियमित जानकारी
* विद्यार्थीहरूको उपलब्धिको निरन्तर मूल्याङ्कन र पठनपाठन प्रक्रियामा निरन्तर सुधारको प्रयास
* शैक्षिक जनशक्तिलाई निरन्तर तालिम प्रदान
* कर्मद्वारा आफूले गरेर आफूलाई सिक्ने प्रक्रियालाई सर्वोपरि ठानिएको
* युग सुहाउँदा भौतिक सुख सुविधाहरू जस्तै: बातानुकुलित यातायात तथा कक्षाकोठा, पौडीपोखरी, फुटसल, तेक्वान्दो, योग तथा मेडिटेसन, बास्केटबल, भलिबल, ब्याडमिन्टन लगायतका खेलकुदहरू
* संगीत कक्षा, नाट्य कक्षा, चित्रकलालाई पाठ्यक्रममै समावेश गरिएको * स्वस्थ्य र सन्तुलित खाना विद्यालयमा नै दैनिक तीनपटक उपलब्ध गराउने व्यवस्था
* काउन्सिलिङको व्यवस्था * परम्परागत शैलीभन्दा फरक ढङ्गबाट एकआपसमा छलफलद्वारा पठनपाठन हुने विद्यालय सिमीत सिट उपलब्ध भएकोले आजै सम्पर्क गर्नुहोस्।
सम्पर्कः ९८५७०८५०८३/९७/९६/८२/८१ Registration को लागि, तलको लिङ्कमा क्लिक गर्नुहोस्। 👇👇
https://lumbiniworldschool.edu.np/admission-form
📢 Admissions Open at Lumbini World School! 🌟
We are excited to announce that admissions are now open for Play Group to Grade 9 at Lumbini World School, Tilottama-13, Madhawaliya, Rupandehi. Classes begin from Baisakh 10! Why Choose Lumbini World School?
✅ Holistic Learning Approach – Focus on overall development through modern, student-centered education.
✅ 21st-Century Curriculum – Integrated with essential skills like coding, innovation-driven design thinking, and entrepreneurship.
✅ Public Speaking & International Languages – Including Chinese language classes to enhance global exposure.
✅ National Biodiversity Exploration – Connecting students with nature and environmental awareness.
✅ Regular Parent Updates – Continuous evaluation and feedback on student progress.
✅ Highly Trained Faculty – Ongoing professional development for our educators.
✅ State-of-the-Art Facilities – Air-conditioned classrooms & transport, swimming pool, futsal, taekwondo, yoga & meditation, basketball, volleyball, badminton, and more!
✅ Integrated Arts & Culture – Music, theater, painting, and cultural programs as part of the curriculum.
✅ Nutritious & Balanced Meals – Three healthy meals provided daily at school.
✅ Counseling & Student Well-being – Dedicated support for emotional and academic growth.
✅ Interactive & Collaborative Learning – Encouraging discussion-based, hands-on learning beyond traditional methods.
🎯 Secure your child’s future with an education that prepares them for success in an ever-changing world!
📞 Enroll Now – Limited Seats Available! Contact us at 9857085083/97/82/96/81 for more details.
For registration, click the link below. 👇👇
https://lumbiniworldschool.edu.np/admission-form LWS20790126