January 21, 2026
यदि तपाईंहरू हाम्रो प्रि–स्कुलका वर्तमान विद्यार्थीका अभिभावकहरूसँग सम्पर्कमा हुनुहुन्छ भने, कृपया उहाँहरूको अनुकूल समयमा भेटेर आफ्ना बच्चामार्फत उहाँहरूले अनुभव गरिरहनुभएको हाम्रो प्रि–स्कुलको संस्कृति र अभ्यासबारे बुझ्न पनि हार्दिक अनुरोध गर्दछौं। सकेसम्म यहि माघ ९ गतेभन्दा अगाडि स्कुलमै भेटेर हाम्रा नानीबाबुहरूमाथि कुन विधिमार्फत सिकाइ गराइँदैछ भन्ने कुरा बुझ्न आउनुहुन अनुरोध छ।
सम्पर्क नम्बरहरू: ९७६३६५२९०१ / ९८५७०८५०९६ / ९८५७०८५०८१ / ९८५७०८५०८२ / ०७१–५६११४२
Registration को लागि, तलको लिङ्कमा क्लिक गर्नुहोस्। 👇👇 https://lumbiniworldschool.edu.np/admission-form
If you are in contact with parents of our current preschool students, we kindly encourage you to meet them at their convenience and learn, through their experiences, about the preschool culture and practices their children are engaged in.
We also humbly request you to visit the school in person, if possible, before 9th Magh, to gain a firsthand understanding of the teaching methods and learning approaches we use with our young learners.
Contact Numbers: 9763652901/ 9857085096/ 9857085081/9857085082/071561142
For registration, click the link below. 👇👇 https://lumbiniworldschool.edu.np/admission-form